Latest Updates :

आज देशको लागि बोल्न मन लाग्यो…. एकछिन मन थामेर सुनी दिनु होला भिडियो

SHARE THIS POST :
चर्चित रेडियो समाबेसी बुटवल र स्कटनेपाल डट कम कार्यक्रम  प्रस्तोता प्रेरणा के.सी जी को साथ् मा आज हाम्रो देश बारेमा केहि कुरा कानी  को लाइव भिडियो हेर्न न भुल्नु होला : तपाई हरु को प्रतिक्रिया अबश्य पनि हामीलाई लेख्नु होला र हाम्रो यो भिडियो लाइ शेयर कमेन्ट लाइक गर्न न बिर्सनु होला : यस्तै यस्तै मिठा मिठा सागीतिक भलाकुसारी सम्बन्धित भिडियो हामी तपाई को सामु पस्किरहने छु.. हाम्रो साथी दिनु होला : हेरौ भिडियो

राजीव भुसाल बुटवल,कुन लोककी परी हौ तिमी ओठ मुस्काउछौ घाम उदाउछ, आँखा चिम्लिनछौ जुन निदाउछ,यो गित शब्द हरु आफैमा राम्रा छन तर वास्तवमा त्यस्तो मान्छे नि हुन्छन र भनेर जिज्ञासा उठन सक्छ,कमै मात्रामा त्यस्ता मान्छे भेटिन्छन तर यस्तो आवाज बुटवलको रेडियो मा बज्छ भन्दा कत्ती लाई पत्यार न लाग्न सक्छ । जो मिलनसार संगै मिठो आवाज कि धनी जस्को आवाज यस्तो छ् कि जब उहाँ को शब्दभण्डार मिठो सैलिमा प्रस्तुत हुन्छनि अनि गरिरहेको काम काज छोडेर त्यो आवाज त्यो शब्द सुनिरहु जस्तो लाग्छ। यो भनाइ उनको कार्यक्रम सुन्ने स्रोता को हो।

जसरी मन्दिर मा जो कोहि केही आशा लिएर मन्दिर जान्छन मुर्ती भएर बसेका भगवान लाई सुनाउनको लागि बजाइने घण्टीले जसरी मनको तरङ्ग संगै हिर्दयको कुना कुना सम्म आवाज गुन्जिन्छ आत्मा लाई छुन छ हो त्यसतै आवाज छ ” प्रेरणाको ” जति नै शब्दमा बयान गरेपनी कमि भएको आभास हुन्छ । आवाज ले मिठास संगै हौसला केही गर्नुपर्छ भन्ने उर्जा साहस, सहिमार्ग सकारात्मक सोच अनि गहकिलो प्रेरणा संगै मानबियपन, आत्मिय माया को आभास दिने गर्छ उनको आवाजले। प्रेरणा के.सी उनको नाममै उर्जा र शक्ती छ  त्यसैले त नाम अनुसार को ब्यवहार छ  ।

टेलिभिजन रेडियो मार्फत आफ्नो आवाज सबै सामु पुर्‍याउने सानै देखीको रहर हो प्रेरणा को बुटवलमा रहेको चर्चित टेलिभिजन बुद्धटेलिभिजन र रेडियो समाबेशी १०५ मेगाहर्ज मा उहाको आवाज प्रत्यक्ष गुन्जिनछ । हामीले अधिक मात्रा मा धेरैभन्दा धेरै को मुखार बाट उहाँ को कार्यक्रमको बारेमा चर्चा परिचर्चा प्रसन्सा धेरै सुन्नेउ अनि यो समाचार नलेखी मनले मानेन । अधिक रुपमा दर्शकस्रोता को माया पाएकि बुटवल को आवाज बुटवल को सान बुटवल को गर्व प्रेरणा के.सी उसो त प्रेरणा चलचित्रको पर्दामा देखिने नायीका भन्दा कम छैनन प्रेरणा तर नायीका हुने कुनै इच्छा छैन उनी भन्छीन । म्युजिक भिडियो मा लगानी गरेर काम गर्ने धेरै को सख्यामा छन अहिले आएर तर उनलाई उल्टै पारिश्रमिक दिन्छौ भन्दा पनि त्यो क्षेत्रमा चाहाना नभएको बताइन । परिवार को राम्रो साथ र माया पाएकी प्रेरणा को लागि झगडा केहो थाहै छैन ।

इच्छा भएर पनि परिवारको साथ नपाएका थुप्रै छन यहाँ कि त परिवारको माया मार्नु पर्यो कि त आफ्नो इच्छा मार्नु पर्यो तर प्रेरणा लाई पारिवारिक सबैको साथ पाउदापनी उहाँको आफ्नै चाहा नभएको कुरा बताउनु भो । उहाँ भन्नू हुन्छ – म आरजे भिजे मै ठीक छु ठुलो सपना देख्दिन स साना कुरा मा रमाउने मान्छे म ठुलो चाहाना राख्दिन । एउटै सपना छ् मेरो राम्रो गिर्हिनी भै घर लाई मन्दिर जस्तै स्वर्ग बनाउ अनि त्यस् भित्र को परिवार लाई खुसी बनाउ ।

हाम्रो जिज्ञासा झन झन थपिदै गयो उनी भन्दै गइन जिबन संग कुनै गुनासो छैन छोरा को आमा भै सक्दा पनि किन यती राम्री र खुसी कारण के होला ?  प्रेरणा ले मुस्कुराउदै भनिन  राम्रो नराम्रो भन्ने त हेर्ने नजरमा भर पर्छ हजुर ।तर खुसीको कारण भने मेरो श्रीमान हुनुहुन्छ उहाँ मेरो लागि भगवान को अर्को रुप हुनुहुन्छ । म आफुलाइ भाग्यमानी ठान्छु किन कि उहाँ जस्तो ब्यक्ति मैले जिबनसाथी को रुपमा पाएकी छु। उहाको बारेमा सुनेको थिए धेरै तर साचिकै उहाँ संगको अन्तर्वार्ता लिरहदा यो मन मा भिन्दै किसिमको आनन्द आयो कि उहाँको सोचाइ मन छुने शब्द ले खराब ब्यक्ति लाई पनि सहि मार्ग तिर अग्रसर गराउने प्रेरणा उहाँ मा छ् ।

देख्दा र ब्यवहार मा धेरै फरक प्रेरणा । हामी सदा सम्मान गर्नेछौं हजुर को त्यो ब्यवहार लाई ।। सैनामैना नगरपालिका सालझण्डी बजार ४ निवासी प्रेरणा के.सि स्टेज कार्यक्रम पनि चलाउन माहिर हुनुहुन्छ ।। यस्तै यस्तै प्रगति को कामना प्रेरणा जी ।
मुभी क्लब नेपालको सहयोगमा

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger