मृत्यु पश्चात ती युवतीलाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय धरानले लगेर आवश्यक सोधपछि छोडिसकिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । साथमा रहेकी युवती मृतकको साथी भएको र आवश्यक सोधपुद्ध पश्चात उनलाई छोडिएको डिएसपी खतिवडाले जानकारी दिनुभयो । मृत्यकको शवलाई पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ भने मृत्यु के कारणले भएको भन्ने कुरा पोष्टमार्टमको रिपोर्टपछि मात्र थाहा हुने डिएसपी खतिवडाले जानकारी दिनुभयो ।
धरानको एक होटलमा ४० बर्षीय व्यक्तिको रहस्यमय मृत्यु
धरानको एक होटलमा बसेका ४० बर्षीय व्यक्तिको रहस्यमय मृत्यु भएको छ । धरान–९ होटल रत्नामा बास बसेका इटहरी–६ का करिव ४० वर्षीय गोविन्दप्रसाद दाहाल आइतबार होटलमै बेहोस भएपछि उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लादै गरेको अवस्थामा राति मृत्यु भएको प्रहरीले बताएको छ । होटलमा दाहालसंगै एक युवतीसमेत रहेको बुझिएको छ ।
मृत्यु पश्चात ती युवतीलाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय धरानले लगेर आवश्यक सोधपछि छोडिसकिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । साथमा रहेकी युवती मृतकको साथी भएको र आवश्यक सोधपुद्ध पश्चात उनलाई छोडिएको डिएसपी खतिवडाले जानकारी दिनुभयो । मृत्यकको शवलाई पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ भने मृत्यु के कारणले भएको भन्ने कुरा पोष्टमार्टमको रिपोर्टपछि मात्र थाहा हुने डिएसपी खतिवडाले जानकारी दिनुभयो ।
मृत्यु पश्चात ती युवतीलाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय धरानले लगेर आवश्यक सोधपछि छोडिसकिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । साथमा रहेकी युवती मृतकको साथी भएको र आवश्यक सोधपुद्ध पश्चात उनलाई छोडिएको डिएसपी खतिवडाले जानकारी दिनुभयो । मृत्यकको शवलाई पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ भने मृत्यु के कारणले भएको भन्ने कुरा पोष्टमार्टमको रिपोर्टपछि मात्र थाहा हुने डिएसपी खतिवडाले जानकारी दिनुभयो ।
Labels:
Featured
,
National News
Post a Comment