Latest Updates :

कम छैनन् यी बाबा पनि, बाहिरिएको थियो यस्तो अश्लील भिडियो (भिडियोसहित)

SHARE THIS POST :
एजेन्सी। बलात्कारी बाबा गुरमित राम रहीमले सजाय पाएसँगै अहिले ढोंगी बाबाको चर्चा सुरु भएको छ । महिलाको यौन शोषण गर्ने काममा गुरमित मात्र नभइ अन्य बाबाहरु पनि निकै सक्रिय थिए । भारतको हरियाणामै अर्का बाबा ललिता नन्द शास्त्री पनि यस्तै काण्डमा मुछिएका हुन् । उनको अश्लील भिडियो ३ महिनाजति अगाडि बाहिरिएको थियो ।

महिलाको यौन शोषण गर्ने आरोप लागिरहेका बेला यी बाबा शास्त्रीको अश्लील भिडियो एक महिलाले बनाएर प्रहरीलाई दिएकी थिइन् । कथावाचकको रुपमा परिचित यी बाबाले यसरी महिलाहरुको यौन शोषण गर्ने गरेको आरोप लाग्ने गरेको भए पनि पर्याप्त प्रमाण नहुँदा त्यसअघि प्रहरीले केही गर्न सकेको थिएन ।
भिडियो हेर्नुहोस् –


साभार- http://kavrekhabar.com
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger