यस्तो रमाइलो काहानिबाट भएछ, राजा बिरेन्द्र को एैश्वर्या संग बिहे
राजा का हितैषी साथी को बयान ,यस्तै एकपटक दरबारमा आयोजित एक विशेष कार्यक्रममा उच्च पदस्थ कर्मचारी सबैलाई तक्मा लगाएर आउन भनिएको थियो। मलाई लाग्यो, आफूले पाएजति सबै तक्मा लगाएर जाने होला। सबै तक्मा कोटमा सिउरेर दरबार पुगेँ। ‘किन यतिका तक्मा भिरेर आएको, एउटै महत्त्वपूर्ण तक्मा लगाएर आएको
Labels:
Featured
,
National News
Post a Comment