Latest Updates :

सम्धी बने दीपकराज गिरी पनि भित्र्याए दीपकले बुहारी

SHARE THIS POST :
काठमाडौँ । चर्चित हास्य कलाकार दीपकराज गिरीका जेठो छोराको बिहे भएको छ।दीपकराजका जेठा छोरा दीपेश गिरीले कीर्तिपुर निवासी मीरा ज्ञवाली सँग प्रेम बिहे गरेका हुन् ।

शनिबार राजधानीको एक ब्यांक्वेटमा केहि आफन्त र केहि कलाकर्मीको मात्र उपस्थितिका बीच बिहे सम्पन्न भएको थियो । प्राय सामाजिक सञ्जालमा सक्रिय रहने गिरीले छोराको बिहेको खबर भने गोप्य राखेका थिए ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger