Latest Updates :

बिहे अघिनै आमा बन्ने पक्का श्रद्धा कपूर , कसको बच्चाको आमा बन्दैछिन् उनी ?

SHARE THIS POST :
एजेन्सी । बलिउड नायिका श्रद्धा कपूर बिवाह अघिनै आमा बन्दै छिन् भन्दा तपाईलाई पत्यार नलाग्ला । उनी आफ्नो जीवनमा नभई
फिल्म ‘हसिना पार्कर’ मा चार बच्चाकी आमाको भूमिकामा देखिन लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

चर्चित अन्डरवर्ल्ड डन दाउद इब्राहिमको वायोपिकमा बनेको फिल्म ‘हसिना पार्कर’ मा चार बच्चाकी आमाको भूमिका देखिन लागेपछि श्रद्धाले यतिबेला मिडियामा राम्रो कभरेज पाइरहेकी छिन् ।

अपूर्व लखियाको निर्देशनमा तयार भएको उक्त फिल्ममा दाउद इब्राहिमको बहिनी हसिनाको भूमिकामा देखिन लागेकी श्रद्धाको फिल्म १८ अगस्तमा रिलिज हुने पक्का पक्की भएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger