Latest Updates :

सुनको भाउ सोच्नै नसकिने गरी ह्वातै घटे लगत्तै गहना पसलमा भिड

SHARE THIS POST :
असार २० ,काठमाडौं। नेपाली बजारमा फेरी सुनको भाउ घटेको छ | यो हप्ता सुनको मूल्य ५ सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला ५३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो भने सुन बजारमा ५४ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य घटे संगै ग्राहकहरु गहना पसलमा भिड लाग्न थालेका छन |

सुन संगै चादीको पनि मूल्य घटेको छ | आज चाँदी तोलामा १५ रुपैयाँले घटेर ७ सय ३० रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अमेरिकी डलर कम्जोर हुनु र अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घट्नुको कारण नेपालमा पनि मूल्य घटेको हो |

सुनको भाउ सोच्नै नसकिने गरी ह्वातै घटे लगत्तै गहना पसलमा भिड प्रकाशित मिति: July 4, 2017 3k SHARES Share Tweet असार २० ,काठमाडौं। नेपाली बजारमा फेरी सुनको भाउ घटेको छ | यो हप्ता सुनको मूल्य ५ सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला ५३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो भने सुन बजारमा ५४ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य घटे संगै ग्राहकहरु गहना पसलमा भिड लाग्न थालेका छन | सुन संगै चादीको पनि मूल्य घटेको छ | आज चाँदी तोलामा १५ रुपैयाँले घटेर ७ सय ३० रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अमेरिकी डलर कम्जोर हुनु र अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घट्नुको कारण नेपालमा पनि मूल्य घटेको हो |

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger