Latest Updates :

अरु फिल्मको सैली भन्दा बिल्कुल फरक प्रचार सैलीमा भुवन केसीले सुरु गरे अनमोलको फिल्म ‘कृ’को प्रचार-प्रचार, बाल्यकालको फोटो लगाउदै गरे प्रचार प्रसार

SHARE THIS POST :
दुई वर्षपछि भुवन केसीले निर्माण गरेको चलचित्र ‘कृ’ प्रदर्शनमा आउन लागेको छ । जुन चलचित्रको एउटा निर्मातामा भुवन पनि रहेका छन् । सुरेन्द्र पौडेलले निर्देशन गरेको ‘कृ’ यस वर्षको बहुप्रतिक्षित चलचित्र हो । आगामी कात्तिक २ गते रिलिज हुने भनिएको ‘कृ’ मा अनमोल केसी एक्सन अवतारमा देखिएका छन् । ‘कृ’ मा उनले निभाएको भूमिकाको लुक्स सार्वजनिक हुन सुरु भइसकेको छ ।

यही क्रममा बिहीबार बिहान भुवन केसीले अनमोल केसी सानो छँदाको तस्बिर आफ्नो फेसबुकमा राखेर ‘कृ’ को प्रचार प्रसार सुरु गरेका छन् ।

अरु फिल्मको सैली भन्दा बिल्कुल फरक प्रचार सैलीमा भुवन केसीले सुरु गरे अनमोलको फिल्म ‘कृ’को प्रचार-प्रचार, बाल्यकालको फोटो लगाउदै गरे प्रचार प्रसार प्रकाशित मिति: July 6, 2017 660 SHARES Share Tweet काठमाडौं, असार २२ । दुई वर्षपछि भुवन केसीले निर्माण गरेको चलचित्र ‘कृ’ प्रदर्शनमा आउन लागेको छ । जुन चलचित्रको एउटा निर्मातामा भुवन पनि रहेका छन् । सुरेन्द्र पौडेलले निर्देशन गरेको ‘कृ’ यस वर्षको बहुप्रतिक्षित चलचित्र हो । आगामी कात्तिक २ गते रिलिज हुने भनिएको ‘कृ’ मा अनमोल केसी एक्सन अवतारमा देखिएका छन् । ‘कृ’ मा उनले निभाएको भूमिकाको लुक्स सार्वजनिक हुन सुरु भइसकेको छ । यही क्रममा बिहीबार बिहान भुवन केसीले अनमोल केसी सानो छँदाको तस्बिर आफ्नो फेसबुकमा राखेर ‘कृ’ को प्रचार प्रसार सुरु गरेका छन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger