Latest Updates :

रुकुममा टाउको नभएको बच्चा जन्मिएपछि हेर्ने मानिसहरुको यस्तो भिड, भन्छन -चमत्कार भयो(भिडियो हेर्नुहोस्)

SHARE THIS POST :
रुकुमको स्यालापाखामा टाउको नभएको बच्चा जन्मिएको छ। सिस्ने गाउँपालिका ८ को स्यालपाखा स्वास्त्य चौमा सिस्ने गाउँपालिका ८ की सुशीला रावलले टाउको नभएकी छोरीको जन्म दिएकी हुन्।

बच्चाको जन्मेलगत्तै मृत्यु भएको थियो। २२ बर्षीया रावलको गत बर्ष पनि यस्तै बच्चाको जन्म भएको थियो । आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।
भिडियो हेर्नुहोस्

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger