प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनको बाबजुद पनि काठमाण्डौंका सडकको स्तरोन्नती हुन सकेको छैन । निर्माण कार्य जारी रहेकाले पनि काठमाण्डौंका सडकको दुर्दशा कार्यमै रहेको हो । महाराजगञ्ज निर्मलनिवास अगाडी मेलम्ची खानेपानी आयोजनाले बनाएको खाल्डोमा आज बिहान एउटा कार खसेको छ ।
निर्मलनिवास अगाडी मेलम्चीले बनाएको खाल्डोमा कार खस्यो (भिडियो सहित्)
प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनको बाबजुद पनि काठमाण्डौंका सडकको स्तरोन्नती हुन सकेको छैन । निर्माण कार्य जारी रहेकाले पनि काठमाण्डौंका सडकको दुर्दशा कार्यमै रहेको हो । महाराजगञ्ज निर्मलनिवास अगाडी मेलम्ची खानेपानी आयोजनाले बनाएको खाल्डोमा आज बिहान एउटा कार खसेको छ ।
Labels:
Featured
,
National News
Post a Comment