Latest Updates :

#Rip नेपाली चेलि कुवेतमा एक नेपाली चेलिको हत्या घर मालिकले कोठा बन्द गरेर कुटपिट गरि हत्या गरेको खुल्न आएकोले घरेलुु काम गर्ने जो कोहि पनि आफ्नो काममा ध्यान दिनु होला ।

SHARE THIS POST :
#Rip नेपाली चेलि
कुवेतमा एक नेपाली चेलिको हत्या घर मालिकले कोठा बन्द गरेर कुटपिट गरि हत्या गरेको खुल्न आएकोले घरेलुु काम गर्ने जो कोहि पनि आफ्नो काममा ध्यान दिनु होला ।
बच्चालाई हेर्ने काम छ भने बच्चा प्रति ध्यानाकर्षण गर्नु होस । फोन खेलाएर ग्रुपमा गीत गाउने फोनमा ब्यस्त नरहनु होला । किन कि सानो गल्तीले आफ्नो ज्यान गुमाउनु पर्छ । आफ्नो काम के हो काम प्रती ध्यान दिनुहोस्। सम्पुर्ण खाडी मुलुकमा छरिएर रहनु हुने नेपाली दिदीबहिनीहरुमा दुई हात जोडी विनम्र हार्दिक अनुरोध छ ।
कृपया यो पोस्ट यति share गर्नुस कि सारा बिस्यो मा भएको नेपाली दिदी बहिनी को फेसबुक बाल सम्म पुगोस्
share गर्दैमा तपाइको केही जादैन बरु ज्ञान बाड्नु मानबता हो
share गरेर सबैलाई जानकारी गर्नु होला
हाम्रो पेज like गर्न नभुल्नु होला

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger