Latest Updates :

आज मिति २०७४ साल जेठ १९ गते शुक्रवार को राशिफल

SHARE THIS POST :

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यमा सुधार आउनेछ । अनावश्यक खर्चले मनमा चिन्ता बढ्नेछ । राजनीतिक कार्यमा सफलता प्राप्त होला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सोचेको आटेको काममा सफलता मिल्नेछ । टाढिएका आफन्तसँग भेट हुनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । लेनदेनमा विवाद बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यबसायबाट त्यति नाफा हुनेछैन ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मान्यजन तथा आफन्तले सहयोग गर्नेछन । विपरीत लिंगीहरूको सहयोगले रोकिएका अधुरा काम बन्नेछन । स्वास्थ्यमा सुधार आउनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अध्ययन अध्यापनमा सफलता मिल्नेछ । कृषि काममा फाइदा हुनेछ । साझेदारी काममा भने झमेला आउने देखिन्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आय आर्जनमा सुधार आउनेछ । पढाई लेखाइमा प्रगति हुनेछ । स्वास्थ्यमा भने समस्या आउनेछ । सोचे भन्दा धेरै खर्च बढ्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वास्थ्यमा समस्या आउन सक्छ । अध्ययन अध्यापनमा सामान्य प्रगति हुनेछ । सामाजिक तथा धार्मिक काममा रुची बढ्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आकस्मिक धन प्राप्तिको योग रहेकोछ । प्रियजनको सहयोगले महत्वपूर्ण काम संचालन हुनेछन । घरायसी काममा झमेला आउनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक क्षेत्रमा मानसम्मान पाइनेछ । नोकरीमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । आफन्तको सहयोग प्रशस्त पाइनेछ । नयाँ ब्यापार संचालन गर्ने मौका मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) न्यायिक कार्यमा सफलता मिल्नेछ । काममा आफ्नो बर्चस्व बढाउन सकिनेछ । बिग्रिएको सम्बन्ध सुधार्ने मौका मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) परोपकारी र समाजसेवी कार्यमा खर्च हुनेछ । कुरा काट्नेहरू प्रसंसा गर्न थाल्नेछन । सानोतिनो चोटपटक लाग्न सक्छ, सचेत रहनुहोला ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger