Latest Updates :

Breaking News बस दुर्घटनामा एकको मृत्यु, १४ घाइते

SHARE THIS POST :

६ असार, काठमाडौं । कपिलवस्तुको बाणगंगा नगरपालिका ८, चप्परगाउँमा बस र ट्रक एकापसमा ठोक्किदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

अरु १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा बस चालक बाँके जिल्ला पटनापुर २ का २६ वर्षीय धनबहादुर पाण्डे रहेका छन् ।

आज विहान काठमाडौंबाट नेपालगञज जांदै गरेको ना ५ ख ७४९० नम्बरको बस र विपरित दिशाबाट आएको लु १ ख ७६६९ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
घाईते भएका मध्ये ४ जनाको अवस्था गम्भीर रहेकोले र उनीहरुको अहिले बुटवल स्थित मर्सिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger