Latest Updates :

दुखद घटना ! अर्घाखाँची पाणिनिगाउपालिका ५न वडा काे तल्ला अमजामा चुनावि कार्यकर्ता वाेकेकाे जीप दुर्घटना

SHARE THIS POST :
दुखद घटना ! अर्घाखाँची पाणिनिगाउपालिका ५न वडा काे तल्ला अमजामा चुनावि कार्यकर्ता वाेकेकाे जीप दुर्घटना भएकाे छ । यद्यपि याे जिप सजिलाे स्थानमा वग्रकाे पानी पधेरा नजिकै दुर्घघटना भएकाे छ । घाइते सवैलाइ स्थानियकाे सहयाेगमा अस्पताल लगिएकाे छ । स्थानीय साेराेतका अनुसार ३ जना गम्भीर घाइते भएका छन । स्मरण रहाेस ।याे गाउँ पाणिनि गाउपालिकाकाे दुर्गम अविकसित वस्तिका रुपमा रहेकाे छ ।
उक्त दुर्घटना परि घाइते भएका सम्पुर्ण साथि हरुकाे शिघ्र स्वास्थ्यलाभकाे कामना गर्दछु ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger