Latest Updates :

अचम्मैको मेला ! जहाँ अर्काकी श्रीमती ढुक्कले चोर्न पाइन्छ

SHARE THIS POST :

पश्चिमी अफ्रिकामाको आदिवासी समुदायमा एउटा अचम्मको मेला लाग्छ । यसको बारेमा थाहा पाउनुभयो भने तपाईं छक्क पर्नुहुनेछ ।

त्यहाँको बोदाब्बे आदिवासी समुदायमा पुरुषहरु एक अर्काका श्रीमतीहरु चोरेर बिहे गर्दछन् र यसका लागि मेला नै लाग्ने गरेको छ ।

पुरुषहरुको पहिलो विवाह घरपरिवारको राजीखुसीले नै हुने भएपनि दोश्रो बिहे गर्नका लागि पुरुषहरुले अर्कैकी श्रीमतीलाई भगाउनुपर्छ ।

यो मेलामा श्रीमती चाहिने पुरुषहरु अनुहारमा रंग लगाएर आउँछन् र अर्काकी श्रीमती फकाउँछन् । महिलालाई फकाउन सफल भएपछि पुरुषसित त्यहाँको समुदायले नै खुसीयालीसाथ ती दुईजनाको बिहे गराइदिने चलन छ । – एजेन्सी
ताजा खबरबाट साभार गरिएको |


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger