Latest Updates :

दुइ बालिकाको बलात्कार पछी हत्या, पोखरी छेउ रगताम्मे अवस्थामा लास भेटियो (फोटो सहित)

SHARE THIS POST :
काठमाडौँ | माड़ीनागरपालिका वडा नं ६ निवासी वर्ष ९की दिप्सिला परियार र सोहि वडामा बस्ने वर्ष ९ की दीपिका सुनारको शंकास्पद मृत्यु भएको छ।

जेष्ठ २० गते शनिवारका दिन बिहान करीब १० बजे बनभोज खान भनी आफ्नै गाउ नजिकै रहेको पोखरी निर साथी भाईहरु मिली रमाइलो गर्दै बनभोज स्थलमा रमाईरहेको अवस्थामा माथी उल्लेखित यी मध्ये दिप्सिला परियार पोखरीमा मृत अवस्थामा पाइयो | मृतकको शब नियालेर हेर्दा शरिर भरी रगत लतपतिएको योनिमा समेत रगत देखिएको हुदा बलात्कार गरी मारीएको हुन सक्ने सहजै अनुमान गर्न सकिन्छ भने अर्की दीपिका सुनारलाइ उपचारको लागि भरतपुर लगिदै गर्दा बाटोमा नै मृत्यु भएको खुलासा भएको छ |

दुबै जनाको क्षतविक्षत रगताम्य शरीर एकै स्थानमा फेला परेको थियो। घटनाको सत्य तथ्य छानबीन गरी दोषि उपर कड़ा भन्दा कडा कार्वाही होस भनी सरकार समक्ष जोड़दार माग गर्दछु।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger