Latest Updates :

शाहरुख खानको विमान दुर्घटनामा मृत्यु भएको समाचार आएपछि हंगामा

SHARE THIS POST :

एजेन्सी । खराब मौसमका कारण विमान दुर्घटना साहरुख खानको मृत्यु भएको भन्दै यूरोपको एक च्यानले ब्रेकिगं न्यूज प्रशारण गरेपछि हंगामा मच्चिएको छ । यूरोपियन न्यूज नेटवर्कको च्यानल एल पेसले ब्रेकिङ न्यूजमा शाहरुख खानको विमान दुर्घटनामा मृत्यु भएको भन्दै झूठो समाचार प्रसारण गरेको भन्दै उसको विश्वभर आलोचना भइरहेको छ ।

शाहरुख केही दिन अगाडी मात्रै आनन्द एल रायको चलचित्र छायांकनका क्रममा छतबाट लडेर घाइते भएका थिए । चलचित्र छायांकनका क्रममा छतको एक भाग भत्किएर शाहरुखसँगै अन्य दुई जना पनि छतबाट तल खसेपछि तत्काल उपचारका लागी तत्कालै अस्पताल भर्ना गरिएको थियो ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger