कहिले हुन्छ यी नायीकाहरुको बिवाह ? (भिडियोसहित)
पोखरा – नेपाली सिनेबजारमा नायीकाहरुले पनि नायकको जति नै योग्दान दिएका छन । दर्शक पनि नायक नायीकाको बारेमा जान्न आतुर रहन्छन । जब नायक नायीको बैवाहीक जीवनको कुरा आउछ दर्शक खुबै चाँसो दिन्छन् त्यसपछि लोकप्रित कम हुन्छ । नायीकाहरु पनि यो कुरालाई स्विकार्छन् हेरौ कति छन त नेपाली अबिवाहित नायीकारु भिडियोमा चर्चा गरौं ।
Labels:
Entertainment
,
Featured
Post a Comment