Latest Updates :

बाहुबलीका प्रभासले यति मोटो रकम मागेपछि सातो उड्यो निर्माताको

SHARE THIS POST :
एजेन्सी- बाहुबली २ मा काम गरेपछि एकाएक चर्चामा आएका प्रभाषले आफ्नो पारिश्रमिक ह्वात्तै बढाएका छन् ।

खबर अनुसार उनलाई फिल्ममा काम गराउनलाई फिल्मको अफर लिएर निर्माता प्रभाषको मा गएपछि प्रभाषले मागेको रकम सुन्दा निर्माताको होष उडेको बताइएको छ । खबर अनुसार प्रभाषले फिल्मका लागी ८० करोड रुपैयाँ पारिश्रमिक मागेका थिए ।

जुन रकम बलिउडमा अहिले सम्म कसैले नमागेको बताइएको छ । प्रभाषले यति चर्को रकम मागेपछि निर्माता नबोली उनीबाट छुटेर निस्किएको बताइएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger