Latest Updates :

रक्सिको नसामा श्रीमानले श्रीमतीको लाठी प्रहार गरि हत्या गरे

SHARE THIS POST :
वीरेन्द्रनगर, जेठ ३० | कोलडाँडाका ४६ वर्षीय बलबहादुर बुढाले ३५ वर्षीया श्रीमती पद्मा बुढाको हत्या गरेको छन् | सामान्य घरायसी विवादले श्रीमतीको हत्या गरे | दुवै जना रक्सीले मातेका थिए नासाको सुरमा विवाद बढ्दै गए पछि बुढाले श्रीमतीको टाउकोमा लाठी प्रहार गरेका थिए | अस्पताल लादा लादै बाटैमा श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी निशान थापाले भने श्रीमतीको हत्या गर्ने बलबहादुरलाई पक्राउ गरिएको छ । उनी बिरामी रहेकाले क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ |

तल आफ्नो प्रतिक्रिया दिनुहोस !

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger