Latest Updates :

२३ वर्षको युवकले बाँदरमाथि बादर घाइते हुने गरी बलात्कार गरे(भिडियो सहित)

SHARE THIS POST :

जिम्बाबे । मानिस कुन हदसम्म गिर्न सक्दछ भन्ने कुराको अव कल्पना गर्न पनि गाह्रो भैसकेको छ । आजका पुरुषहरुको गलत नियतबाट केवल महिलाहरु मात्र असुरक्षित रहने गरेका छैनन् जनावरहरु पनि असुरक्षित रहन थालेका छन् । हुँदाहुँदा मानिसले बाँदरमाथि पनि बलात्कार गरेको छ ।

जिम्बाबेको घटना हो यो । त्यहाँका एक २३ वर्षको युवकले बाँदरमाथि बलात्कार गरेका छन् । आफ्नो यौनप्यास शान्त पार्नका लागि उक्त यौनपिपासु युवकले जंगलमा गई खानेकुरा देखाएर

बाँदरलाई लोभ्यायो र आफुतिर बोलायो । खानेकुरा देखेर लोभिई आएको बाँदरलाई च्याप्पै समातेर उसले करणी गर्यो ।

पालपोइ क्षेत्रस्थित मजिस्ट्रेट अदालतमा उसले बाँदरमाथि आफुले बलात्कार गरेको स्विकार गरेको छ । गत वर्षको अगष्ट २७ मा आफुले यसो गरेको उसले विना हिच्किचाहट भन्यो । बाँदरमाथि बलात्कार गर्ने त्यो युवकको नाम मुलिओ हो । बलात्कार गरी उसले बाँदरलाई घाइते बनाएको बताइएको छ । अदालतले उसलाई बाँदर करणीको आरोपमा जेल सजाय सुनाएको छ ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger