उनले गोर्खा ल्याण्डको बिषय लिएर नेपाल र नेपाली हरुको धेरै बेइजत गरेको छिन् । सधै सामाजिक संजालको प्रत्यक्ष्य प्रसारनमा आएर उनले अफबाह फैलाउदै आएकोले धेरै नेपाली हरुले उस्को घमण्ड हटाउन लागि परेको छन् । उनले प्रत्यक्ष्य प्रसारणमा कैले नेपाल आएछैन त कैले आफुले लगाएको लुगा समेत खोलेर चर्चा परि चर्चामा आइरहेको हल्ला छन् । आखिर यो सब किन गर्दै छिन् सिमा सुबेदी ?
म बिरुद्ध समाचार लेख्ने भिडियो बनाउने र छाडा कमेन्ट गर्नेलाई जेल हाल्छु :सीमा सुबेदी
दार्जिलिङका सुवास घिसिङले ८० को दशक प्रारम्भमा गोर्खाल्यान्ड अन्दोलन सुरु गरे। तर २२ अगस्ट १९८८ मा भएको भारतको केन्द्र सरकार, पश्चिम बंगाल राज्य सरकार र सुवास घिसिङका बीचमा भएको त्रिपक्षीय सम्झौता र २३ अगस्ट १९८८ को भारतको केन्द्र सरकारले प्रकाशित गरेको राजपत्रपछि आन्दोलन स्थगित भयो। यो स्थगनलार्इ भारत र नेपालमा ख्याति कमाइसकेका धेरै लाल बुझक्कडहरुले चरमोत्कर्षमा पुगेको गोर्खाल्यान्ड आन्दोलनलार्इ सदाका लागि समाप्त भएको अर्थ लगाए।
उनले गोर्खा ल्याण्डको बिषय लिएर नेपाल र नेपाली हरुको धेरै बेइजत गरेको छिन् । सधै सामाजिक संजालको प्रत्यक्ष्य प्रसारनमा आएर उनले अफबाह फैलाउदै आएकोले धेरै नेपाली हरुले उस्को घमण्ड हटाउन लागि परेको छन् । उनले प्रत्यक्ष्य प्रसारणमा कैले नेपाल आएछैन त कैले आफुले लगाएको लुगा समेत खोलेर चर्चा परि चर्चामा आइरहेको हल्ला छन् । आखिर यो सब किन गर्दै छिन् सिमा सुबेदी ?
उनले गोर्खा ल्याण्डको बिषय लिएर नेपाल र नेपाली हरुको धेरै बेइजत गरेको छिन् । सधै सामाजिक संजालको प्रत्यक्ष्य प्रसारनमा आएर उनले अफबाह फैलाउदै आएकोले धेरै नेपाली हरुले उस्को घमण्ड हटाउन लागि परेको छन् । उनले प्रत्यक्ष्य प्रसारणमा कैले नेपाल आएछैन त कैले आफुले लगाएको लुगा समेत खोलेर चर्चा परि चर्चामा आइरहेको हल्ला छन् । आखिर यो सब किन गर्दै छिन् सिमा सुबेदी ?
Labels:
Featured
,
International News
Post a Comment