Latest Updates :

‘ट्यूबलाइट’को ‘नाच मेरी जाँ’ बोलको गीतमा सलमान र भाई सोहेलबिच देखाइयो यस्तो आत्मीयता र प्रेम (भिडियो)

SHARE THIS POST :
एजेन्सी । चर्चित फिल्म दबंगमा अरबाजसँग एकसाथ देखिएका सलमान खान प्रतिक्षित फिल्म ‘ट्यूबलाइट’मा अर्का भाई सोहिलसँग देखिएका छन् । फिल्म ‘ट्यूबलाइट’ को ‘नाच मेरी जाँ’ बोलको गीतमा सलमान र सोहेललाई मज्जाले कम्मर मर्काइरहेको देख्न सकिन्छ ।

दाजुभाइको आत्मीयता र प्रेमलाई झल्काइएको गीतलाई अमिताभ भट्टाचार्यले लेखेका हुन । जसमा प्रीतमको संगीत छ । गीतमा कमाल खान, नक्ष अजीज, देव नगी र तुषार जोशीले स्वर दिएका छन् ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger