Latest Updates :

३ वटा टाउका भएको बच्चाको एउटै जिउ, अनौठो बच्चा जन्मिएसँगै बाबुआमाले छाडे साथ

SHARE THIS POST :

एजेन्सी । तीन जीउ जोडिएको बच्चालाई बाबुआमाले छोडेपछि बच्चाको बिचल्ली भएको छ ।

अमेरिकाको ओहायो राज्यमा जन्मेको बच्चालाई बाबु आमाले जन्म दिए लगत्तै छाडेर भागेपछि उनलाई ओहायोकै जेफ र डार्ला गैरिसन परिवारले जिम्मा लिएर पालन पोषण सुरु गरेको छ ।

पहिले नै ३ सन्तानका माता पिता यो जोडीले त्यो बच्चालाई स्वीकार मात्र गरेनन् । अपरेशन गरेर तिनै बच्चालाई अलग अलग समेत बनाए । अपरेशन पछि दुई बच्चाको भने एकरएक वटा नक्कली खुट्टा लगाइएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger