Latest Updates :

तपाईको आजको राशिफल :- २०७४ साल आषाढ ४ गते आइतबार

SHARE THIS POST :
ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।
मेष
धन सम्पति चोरी वा हराउन सक्छ सुरक्षित रहनु होला । अनावस्यक खर्च बढ्नेछ । विश्वास गरेकाले घात गर्नेछन् । व्यापार व्यवसायबाट मुनाफा लिन सकिने छैन ।
बृष
लगनशिलता बढाउनु होला, समय बलवान देखिन्छ गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । आर्थिक कारोवारमा ध्यान दिनु होला ।
मिथुन
समग्रमा दिन राम्रै देखिन्छ । आफन्तजनको सहयोगमा महत्वपूर्ण काम बन्नेछन् । आर्थिक कारोवारमा विशेष चनाखो रहनु होला । संचित धन बढ्नेछ ।
कर्कट
आत्मविश्वासका साथ काममा लाग्नु होला अवस्य सफल हुनुहुनेछ । घरको बातावरण प्रतिकुल देखिन्छ । भावावेगमा काम नगर्नु होला आफैलाई घाटा हुनेछ ।
सिंह
भय आतुरमा काम नगर्नु होला । अनावस्यक काममा खर्च हुनेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । प्रतिकुल परिस्थितिमा काम गर्नु पर्ला । अहार विहारका कारण स्वास्थ्य कमजोर बन्नेछ ।
कन्या
देखिएका सम्भावना क्षीण भएर जानेछन । समयमा काममा प्रवेश गर्नु आवस्यक छ । काममा ढिला सुस्ति नगर्नु होला आफैलाई नोक्सान हुनेछ । सामान्यतया आज गरेका काम सफल हुनेछन् ।
तला
नोकरी तथा राजनीतिमा समस्या आउने छन् । काम गरेर जश पाईने छैन । नयाँ कामको वारेमा विचार विमर्श हुनेछ । मेहनत अनुसारको प्रतिफल पाईनेछ । व्यापारमा प्रगति हुनेछ ।
बृश्चिक
विश्वासिलो बातावरण बनाएर मात्रै काममा लाग्नु होला । यात्रा भन्दा दैनिक काम काजमा सामान्य खटाईबाट कार्य सम्पादन हुने छैनन । समयमा निर्णय लिन सकिएन भने दुख पाईनेछ ।
धनु
समयको ख्याल राखेर काम गर्नु होला । हतारमा गरेका काम विग्रिन सक्छन् । स्वास्थ्यमा लगानी बढ्नेछ । लेनदेनमा विवाद पर्न सक्छ । संचित धनको नोक्सान हुनेछ । चिन्ताले छोड्ने छैन ।
मकर
काम गर्ने जोश जागर घट्ने छैन । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । आएको अवसरलाई सदुपयोग गर्नु होला । गरेका अधिकाँश काम सफल हुनेछन् । दुविधा बढ्नेछ ।
कुम्भ
अनावस्यक काममा समय खर्च हुन सक्छ सतर्क भई काम गर्नु होला । परिवारिक चिन्ताले सताउनेछ । खानपानमा विचार पु¥याउन सकिएन भने स्वास्थ्य कमजोर बन्नेछ ।
मीन
काम गर्ने हौशला बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । काम गरेर नाम कमाउन सकिनेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger