Latest Updates :

कोरीयामा मेसिनले च्यापिएका राजकुमारको शब कुश्मा आईपुग्यो, आज अन्तिम संस्कार गरिदैँ

SHARE THIS POST :
पर्वत । हरेक जसो नेपालीहरु परदेशमा सुनदर सपना बोकेर जान्छन तर भाग्यमानी कमै हुन्छ जसले आफुले सोचेको सुन्दार सपना पुरा गर्न सक्ने हुन । त्यसमा अधिकांसका पिडाका कथा नै हुन्छन् ।

यस्तै सुन्दर सपना बोकेर इपिएस परिक्षा पास गरि कोरीया पुगेका पर्वत जिल्ला कुश्मा नगरपालिका पकुवा निवासी राज कुमार बि.क भने ति सबै सपनाहरुलाई अन्त्य गरि रातो आएका छन् अर्थात आज उनको शव पर्वत सदरमुकाम कुश्मा बजारमा आएको छ । पारिवारिक श्रोतका अनुसार आज नै राजकुमारको अन्तिम संस्कार गरिने छ । अहलिे उनको शब हेर्नको लागि कुश्मा वरिपरिका सयौं मानिसहरु पर्वत जिल्ला अस्पतालमा जम्मा भएका छन् ।

घरमा बाबा आमा श्रीमती र २ छोरा भएका राजकुमारको गत हप्ता कोरीयको फर्निचरमा काम गर्दागर्दै मेशिनमा च्यापिएर मृत्यु भएको थियो । । निकै मिलनसारको मृत्युले कुश्मा नगर नै शोकमा डुवेको छ । सुचनाकेन्द्र डटकमको तर्फबाट पनि

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger