Latest Updates :

अहिले सम्मकै धेरै कोरस राखेर म यस्तो गीत गाउँछुको किन आजकलको गीत आयो “हेर्नुहोस भिडियो”

SHARE THIS POST :

कमल सरगम
काठमाण्डौ ।
दर्शकहरुको अत्यधिक रोजईमा परेको चलचित्र म यस्तो गीत गाउँछुको अर्को उत्कृष्ट गीत “किन आजकाल तिम्रो मन”सार्बजनिक भएको छ।पल शाह र पुजा शर्माको मुख्य भूमिका रहेको चलचित्रको निर्देशन भने चर्चित निर्देशक सुदर्शन थापाले गरेका हुन।”गीतमा संगीत तथा स्वर भने अहिलेका चलचित्र क्षेत्रमा अत्याधिक रुचाइएका चर्चित संगीतकार तथा गायक अर्जुन पोख्रेलले दिएका छन।चलचित्रको ट्रेलरलेनै चलचित्र सफल हुने निर्माण पक्षको भनाई छ ।जताततै चर्चामा रहेको यस चलचित्रको “किन आजकाल तिम्रो मन”गीत हेर्नुहोस

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger