ट्राफिक प्रहरीको ज्यादती- विच सडकमै एक सर्वसाधारन व्यक्तिमाथी सामुहिक आक्रमण | हात भाचिदीन खोजियो | के यहि हो सुरक्षा >>>{भिडियो सहित}
पछिल्लो समय ट्राफिक नियम व्यवस्थापन भए संगै रोड क्रस गर्दा जेब्रा क्रसिंग बाट गर्न अनिवार्य गरिएको छ तर हेर्नुहोस यहाँ एक सर्वसाधारण काठमाडौंको कमल पोखरीमा जेब्रा क्रस बाट नै बाटो काट्दा पनि तिन जना ट्राफिक प्रहरी तथा प्रहरी यसरी सडकमा नै लडाएर हात भाचिदिन खोजे- उक्त भिडियो खिच्न खोज्दा मोबाइल खोसे
Labels:
Featured
,
National News
Post a Comment