Latest Updates :

कतारमा हुनुहुन्छ सस्तो तरकारीको लागि सेन्ट्रल मार्केट जाऔं जानुस

SHARE THIS POST :
कतारमै ग्रीन हाउस बाट उत्पादन भएका दर्जनौ परिकारको ताजा तथा आकर्षक मुल्यको तरकारी अबु हमुवर स्थित सेन्ट्रल मार्केटमा उपलब्ध छन् । मार्केटमा तरकारी जस्तै गोलभेडा,काक्रो,च्याउ,फर्सी,प्याज,हरीयो प्याज,पालुङ्गो,बोडी,पुदिना,लसुन लगायतका विभिन्न सागहरु पनि ब्रिकी भईरहेका छन् ।

मार्केटमा ठुलो धनिया लगायतका सागका परिकारहरु एक झुप्पाको २,दुई झुप्पाको ३ र तीन झुप्पाको ५ रियाल,गोलभेडा पाँच किलोको ३५ रियाल,काक्रो पाँच किलोको २७ रियाल,सात के.जी फर्सीको २० रियाल,पाँच के.जी सानो प्याजको १२ रियाल,दुई के.जी च्याउको १५ रियाल र चार के.जी सानो गोलभेडाको २० रियाल सम्ममा ब्रिकी भईरहेका छन् ।

“हामी कहाँ ठुलो मात्रामा ग्रीनहाउसमा उब्जेका तरकारीहरु दैनिक रुपमा उपलब्ध छन् । साथै अन्य मार्केटमा भन्दा यहाँ तरकारीको मुल्य पनि कम रहेको छ” मार्केटका विक्रेता ओथमनले पेनिन्सुला पत्रिकालाई जानकारी दिएका छन् ।

मार्केटमा लेबनान,इरान,जोर्डन र पाकिस्तान बाट आयात गरिएका गोलभेडा,आँप,खरबुजा,चेरी,काउली,बन्दा,सिमी,खोर्सानी लगायतका तरकारीका साथै फलफुलहरु पनि उपलब्ध रहेका छन् ।जसमध्ये आठ झुप्पा धनियाको २० रियाल,दश के.जी काउलीको ४५ रियाल,पाँच के.जी आँपको ५० रियाल सम्ममा बिक्री भईरहेका छन् ।

अबु हमुवरमा अवस्थित सेन्ट्रल मार्केट स्थानिय परिकारको लागि बिहान ७ः३० बाट दिउँसो १२ बजे सम्म खुला रहनेछ भने आयात गरिएका परिकारहरुको लागि राती १० बजे बाट १२ बजे सम्म खुला रहनेछ

कतारमै ग्रीन हाउस बाट उत्पादन भएका दर्जनौ परिकारको ताजा तथा आकर्षक मुल्यको तरकारी अबु हमुवर स्थित सेन्ट्रल मार्केटमा उपलब्ध छन् । मार्केटमा तरकारी जस्तै गोलभेडा,काक्रो,च्याउ,फर्सी,प्याज,हरीयो प्याज,पालुङ्गो,बोडी,पुदिना,लसुन लगायतका विभिन्न सागहरु पनि ब्रिकी भईरहेका छन् ।

मार्केटमा ठुलो धनिया लगायतका सागका परिकारहरु एक झुप्पाको २,दुई झुप्पाको ३ र तीन झुप्पाको ५ रियाल,गोलभेडा पाँच किलोको ३५ रियाल,काक्रो पाँच किलोको २७ रियाल,सात के.जी फर्सीको २० रियाल,पाँच के.जी सानो प्याजको १२ रियाल,दुई के.जी च्याउको १५ रियाल र चार के.जी सानो गोलभेडाको २० रियाल सम्ममा ब्रिकी भईरहेका छन् ।

“हामी कहाँ ठुलो मात्रामा ग्रीनहाउसमा उब्जेका तरकारीहरु दैनिक रुपमा उपलब्ध छन् । साथै अन्य मार्केटमा भन्दा यहाँ तरकारीको मुल्य पनि कम रहेको छ” मार्केटका विक्रेता ओथमनले पेनिन्सुला पत्रिकालाई जानकारी दिएका छन् ।

मार्केटमा लेबनान,इरान,जोर्डन र पाकिस्तान बाट आयात गरिएका गोलभेडा,आँप,खरबुजा,चेरी,काउली,बन्दा,सिमी,खोर्सानी लगायतका तरकारीका साथै फलफुलहरु पनि उपलब्ध रहेका छन् ।जसमध्ये आठ झुप्पा धनियाको २० रियाल,दश के.जी काउलीको ४५ रियाल,पाँच के.जी आँपको ५० रियाल सम्ममा बिक्री भईरहेका छन् ।

अबु हमुवरमा अवस्थित सेन्ट्रल मार्केट स्थानिय परिकारको लागि बिहान ७ः३० बाट दिउँसो १२ बजे सम्म खुला रहनेछ भने आयात गरिएका परिकारहरुको लागि राती १० बजे बाट १२ बजे सम्म खुला रहनेछ ।

Post a Comment

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger