Latest Updates :

बोल्दाबोल्दै यसरी भाबुक भनिन मदन भण्डारीकि छोरी , भनिन बुवाको हत्यारा पत्ता लगाउनुस (भिडियो)

SHARE THIS POST :
लाइट नेपाल – बुधवार जननेता मदन भण्डारीको ६६ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले प्रज्ञा भवन कमलादीमा मदन भण्डारीकी छोरी तथा मदन भण्डारी फाउण्डेशनकी अध्यक्ष उषाकिरण भण्डारी कार्यक्रमको अध्यक्षता गर्दै मन्चमा केहि बेर बोलिन निकै भाबुक मुद्रामा देखिएकी भण्डारी बोल्दाबोल्दै बुवालाई सम्झेर निकै भाबुक बनिन हेरौ सोहि सम्बोधनको पुरा भिडियो .

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger