Latest Updates :

आमाकै आगाडि प्रियंका कार्कीलाई आयुष्मानले बोक्दै किस गरेपछि… (भिडियो)

SHARE THIS POST :

पाँचौ एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा चलचित्र ‘छक्का पन्जा’बाट ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड नायिका प्रियंका कार्कीलाई नायक आयुष्मान देशराज श्रेष्ठले चुम्बन गरेका छन् ।

काठमाडौंको हायात होटलमा आयोजित समारोहमा आमा रविना देशराज श्रेष्ठ, भाई आशिरमान देशराज श्रेष्ठ तथा प्रियंकाको आमाकै सामु आयुष्मानले प्रियंकालाई जुरुक्कै बोके र उनको ओठमा चुम्बन गरेका हुन् । उनले प्रियंकालाई बोकेर ओठमा चुम्बन गरेको दृश्य निकै रोचक थियो । प्रियंका र आयुशमानको अफेयरका विषयमा यतिबेला फिल्मीक्षेत्र तातेको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger