Latest Updates :

२०७१ साल चैतमा युवा नेताको ज्यान जान्छ भनेको पनि सत्य भयो … भिडियो

SHARE THIS POST :
कुनैपनी नेपालको कानुन तथा कुनैपनी काममा कसले पो भबिस्यबाणी सुनेर काम गरेको पाईन्छ र?चुनाबमा केही असजिलो तथा अन्धकार देखिएको छ भन्दा कसले कुरा बुझेर काम गर्नु भो र?ऑखिर अहिले कही भयो चुनाब कही भयो लफड़ा भने कही भयो र चितवनको कुनै क्षेत्रमा मतगणना मा समस्या देखिनु लगायत झगडाहरु पर्नु पनी त यो नर्राम्रो हुन्छ भनेको थिए र तेस्तै भयो ऑखिर कुरा सुनेर काम गर्ने कसले यहा सबै राजा भएपछी कसकों के लाग्छ र?र यो काम भबिस्यबाणी गरेपनी सुनेर कसले ब्यबस्थापन गर्ने र?भबिस्यबाणीमा बिल्ला गर्ने हरुको यो समाजमा तॉथ अझै छ यो कलियुगमा!अनि बाक़ी जेष्ठ ३१ भनेर अहिले त्यो पनी सरेर अंसारको १४ गते हुने रे भनेको सुनिन्छ,त्यो समय पनी केही असजिलो देखिन्छ काम गर्न गार्हो पर्ने तथा खटपट हरु ले सताऊने र समस्याहरु आऊने छ। र पहीला पनी चुनाब कही भयो झगडा कही भयो मारामार,कही भयो कुटाकुट भने मर्ने त सबै दुखि र ग़रीब त हुन नी हैन?अनि मलाई एकजनाले सोध्नु भो माता चितवनमा कहिले हुन्छ चुनाब भनेर अनी मैले यो लेख्न मन लाग्यो पहिला मैले बोल्दा नकारात्मक सोच्ने आज मलाई फोन गर्ने यस्तै छ यहाको चलन!म परे माता तर नेताको काम मलाई नसोध्नुस हजुर भने ऊहा हास्नु भो तर कुरा सुनिदिने मेरा भक्त त हुनुहुन्छ तर ठुलाबडाले सुन्ने हैन यस्तो कुरामा दुखि,गरिवको मन मा मात्र पच्छ यो भबिस्यबाणी हरु का कुराहरु।।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger