2017:05: 07 को दिन मलेसियाको सिलेङगर जिल्ला रवाङ भन्ने ठाँउमा विगत 18 महिना देखि कामको सिलसिलामा आउनुभएको sonoco कम्पनीमा काम गर्न आएका थिए ।
राती अचानक सुतेकै बेला मृत्युु भएको छ ।
नेपालको चितवन निवासी रत्न बहादुर तमाङ निधन भएको छ।
उहाँको आत्माको शान्ति मिलोस 😒😒
काम गर्नु तर मर्ने गरि होइन समयमै अराम गर्नु आफ्नो शरीरलाई आफै ख्याल राख्नु पर्छन् ।
Post a Comment