Latest Updates :

राष्ट्रिय प्रजातन्त्र पाटीको एकदमै कम मत आएपछी हार स्वीकार्दै कमल थापाले के भने ? हेर्नुहोस पुरा खबर

SHARE THIS POST :

राष्ट्रिय प्रजातन्त्र पार्टीकाका अध्यक्ष कमल थापाले अनपेक्षित परिणाम आए पनि विचलित नहुने बताएका छन् ।

प्रारम्भिक चुनावी परिणामको प्रतिक्रिया स्वरुप बुधबार दिउँसो ट्वीट गर्दै उनले बिचलित नभई आत्मसमिक्षा गर्ने बताएका छन्।

अपेक्षित नभए पनि जनादेश स्वीकार गर्ने बताउँदै थापाले लेखेका छन् ‘विचलित हुँदैनौं, आत्मसमीक्षा गर्छौं, थप मेहनत गर्छौं’

थापाले राप्रपालाई मत दिने जनतालाई आभार पनि व्यक्त गरेका छन् । स्थानीय निर्वाचनमा राप्रापले अपेक्षित परिणाम प्राप्त गर्न सकेको छैन् । अहिलेसम्म धादिङको रुवीभ्याली गाउँपालिकामा मात्र राप्रपाले जित हात पारेको छ । देशका अन्य भागमा पनि राप्रपाको अवस्था कमजोर देखिएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger