Latest Updates :

सलमानसँगको ब्रेकअपपछि बहिनीसँग सम्बन्ध बनाइन् कट्रिनाले

SHARE THIS POST :
एजेन्सी । कुनै समयका प्रेमी प्रेमीका हुन् सलमान खान र कट्रिना कैफ । कट्रिना कैफ र सलमानको सम्बन्धका कारण अहिले पनि उनीहरु चर्चामा छन् । र प्रेम सम्कबनधबाट टाढिए पनि कट्रिना कैफ सलमानसँग साथीको सम्बन्धमा रहेको खबर आइरहेका बेला सलमानको परिवारसंग कट्रिना नजिक भएका तस्विरहरु पनि सार्वजनिक भइरहेका छन् ।

हालै कट्रिना र सलमानकी बहिनी अलवीरा खानले एक साथ रमाइला पलहरु बिताएका तस्विर बाहिरिएपछि सलमानसँगको पारिवारिक निकटता बाहिरिएको छ । अलवीरा खान र कट्रिना कैफ दुबैले एक साथ खिचेका शेल्फी अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger