Latest Updates :

पत्निलाई सरप्राइज दिन पतिले देखाए बोल्ने टाटु, अनि सुरु भयो ट्रेण्ड (भिडियो)

SHARE THIS POST :
एजेन्सी । तपाईले कहिल्यै बोल्ने टाटुका बारेमा सुन्नु भएको छ ? अब भने बोल्ने टाटुको ट्रेण्ड सुरु भएको छ । अमेरिकामा बोल्ने टाटुको चलन सुरु भैसकेको मात्रै नभई श्रीमानले श्रीमतीलाई सरप्राइज दिन यसको प्रयोग समेत गरेका छन् ।

अमेरिकी नागरिक नेट सिगार्डकरले आफ्नी पत्नीलाई सरप्राइज दिने अनौठो तरिका प्रयोग गरेका हुन् । देख्नमा आकर्षक टाटु स्किन मोसन एपलाई टाटुमाथि स्क्यान गरेर प्रयोग गरिन्छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger