उक्त बस्तीको शिलन्यास गर्न पूर्व प्रधान सेनापति रुक्मागत कटुवाल, डाक्टर भोला रिजाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नायक निखिल उप्रेती, कलाकार बसुन्धरा भुषाल, वितरक गोपाल कायस्थ, गायकद्धय प्रमोद खरेल र यूवराज चौलागाई, हाँस्य कलाकार जितु नेपाल राष्ट्रिय पूननिर्माण प्राधिकरणका सीइओ डाक्टर गोविन्द पोखरेल माझी बस्ती पुगेका छन् ।
र त्यहा उनीहरुलाई स्थानिय बासिन्दाले फूलमालाले स्वागत गरेका थिए ।सरकारले दिने रकममा नपुगेको खण्डमा फाउन्डेशनले सहयोग गर्नेछ भने घर निर्माणको व्यवस्थापनको जिम्मा पनि स्वेता श्री फाउन्डेशन’ले नै लिने बताइएको छ ।
Post a Comment