Latest Updates :

विद्युत लाइन मर्मत गर्ने क्रममा एक कर्मचारीको मृत्यु

SHARE THIS POST :
विद्युत मर्मत गर्ने क्रममा इटहरी विद्युत प्राधिकरणका कार्यरत एक कर्मचारीको मृत्यु भएको छ ।
इटहरी ८ घर भएका इटहरी विद्युत प्राधिकरणमा फोरमेनको काम गर्दै आएका ४८ ब्र्षीय प्रकाश पौडेलको मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
रातिदेखि नै इटहरी ५ जनतावस्तभीदेखि ५० मिटर दक्षिणमा ट्रान्सफर खराव भई विजुली अवरोध भएपछि त्यसको मर्मत गर्न गएका पौडेललाई मर्मतकै क्रममा करेन्ट लागेपछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउदै गरेको अवस्थामा बाटैमा मृत्यु भएका प्राधिकरणका सवारी चालक दिनेश दंगालले जानकारी दिए ,।, विहान ८ बजेकाके समयमा मर्मतपश्चात विजुली चेक गर्ने क्रममा टन्सफरमा चढेका पौडेललाई विजुली सर्ट भई भुईमा टाउको बजारेर घाइते भएपछि उपचारका लागि प्रतिष्ठान ल्याइएको र बाटैमा मृत्यु भएको चालक दंगालको भनाई छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger