Latest Updates :

मनाङबाट आयो हिजोको निर्वाचनको पहिलो नतिजा, एमालेले खोल्यो बिजयको पहिलो खाता

SHARE THIS POST :

काठमाडौं, १ जेठ । हिजो सम्पन्न स्थानीय निर्वाचनको पहिलो नतिजा मनाङबाट प्राप्त भएको छ । प्राप्त नतिजाअनुसार मनाङको चामे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका लोकेन्द्र घलेले बिजय हासिल गरेका छन् । उनले २१४ मत प्राप्त गरि बिजय हासिल गरेका हुन् भने उनका प्रतिद्धन्द्धी काँग्रेस उम्मेदवार अनिता लामाले १७३ मत प्राप्त गरिन ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger