हवल्दार यादवले सदरमुकाम गाईघाट बजारको नयाँ बसपार्क नजिकै फेला परेको पैसा सुरक्षित र इमान्दारपूर्वक जिल्ला प्रहरी कार्यालयमा बुझाएका पछी मंगलबार सम्बन्धित ब्यक्तिलाई फिर्ता गरिएको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी केसीले भने ‘भेटेको ८६ हजार रुपैयाँ पैसा फेला पारी मंगलबार सम्बन्धित ब्यक्तिलाई फिर्ता दिएका छौ,’हवल्दार हरेरामको कामले सिंगो प्रहरी संगठनको प्रतिष्ठा उचों भएको छ।’
पैसा पाएपछि खुसी हुदै म्यानबहादुरले प्रहरी हवल्दार यादवलाई धन्यवाद दिए। उनले यादवलाई १० हजार रुपैयाँ पुस्कार पनि दिएका छन ।
Post a Comment