Latest Updates :

करिश्मा र बिनोदको घर झगडा समाजिक संजालमा छताछुल्ल बन्दै, करिश्माले दिइन् बिनोद पति नभएको प्रतिक्रिया

SHARE THIS POST :

काठमाडौँ- सुन्दरी अभिनेत्री करिश्मा मानन्धरले बिनोद आफ्नो श्रीमान नभएर साथी मात्र भएको बताएकी छिन् ।

स्थानिय निकायको निर्वाचनमा विनोदकै कारण आफूले भोट हाल्न नपाएको भन्दै करिश्माले फेसबुकमा स्टाटस लेखेपछि यी दुइको घर झगडा बाहिरए सँगै करिष्माले फेरी यस्तो कुरा बताएकी हुन् ।

दाङको तुल्सीपुर र घोराहीमा आयोजित छुट्टाछुट्टै पत्रकार सम्मेलनमा कुरा गर्दै करिष्माले विनोदमाथि भर पर्दा आफूले ठुलो धेका पाएको बताएकी छिन् । यि यस्तै लफडा बाहिर आएपछि अन्नत करिष्माले बिनोद पति नभइ साथी मात्र भएको बताएकी हुन् ।

त्यस्तै करिष्माले स्थानिय निर्वाचनमा नयाँ शक्ति पार्टीले ल्याएको मत सन्तोषजनक भएको बताउँदै आगामी दिनमा आफ्नो पार्टी वैकल्पिक शक्तिको रुपमा उदाउने बताएकी छिन् ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger