मिडियाले पछ्याइरहेकी ऐशकी छोरीले क्यामराहरुले घेरेपछि अनेक तरिकाले फोटो खिचेकी थिइन् । यो भन्दा पहिले पनि ऐशले छोरीलाई लिएर क्यान्स गइसकेकी थिइन् ।७० औं क्यान्स फेस्टिबलमा ऐश्वर्या १९ र २० मेमा रेड कार्पेटमा देखिनेछिन् ।
छोरी आराध्यालाई लिएर क्यान्समा पुगिन् ऐश्वर्या
एजेन्सी- फ्रान्समा आयोजना हुने क्यान्स फिल्म फेस्टिबलमा भाग लिन बलिउड अभिनेत्री ऐश्वर्या राय छोरी आराध्यालाइ लिएर गएकी छिन् ।भारतीय मिडियाका अनुसार ऐश्वर्यालाई ड्रप गर्न उनका पति अभिषेक बच्चन एयरपोर्टसम्म पुगेका थिए ।
मिडियाले पछ्याइरहेकी ऐशकी छोरीले क्यामराहरुले घेरेपछि अनेक तरिकाले फोटो खिचेकी थिइन् । यो भन्दा पहिले पनि ऐशले छोरीलाई लिएर क्यान्स गइसकेकी थिइन् ।७० औं क्यान्स फेस्टिबलमा ऐश्वर्या १९ र २० मेमा रेड कार्पेटमा देखिनेछिन् ।
मिडियाले पछ्याइरहेकी ऐशकी छोरीले क्यामराहरुले घेरेपछि अनेक तरिकाले फोटो खिचेकी थिइन् । यो भन्दा पहिले पनि ऐशले छोरीलाई लिएर क्यान्स गइसकेकी थिइन् ।७० औं क्यान्स फेस्टिबलमा ऐश्वर्या १९ र २० मेमा रेड कार्पेटमा देखिनेछिन् ।
Labels:
Entertainment
,
Featured
Post a Comment