गोरखा नगरपालिका–६ का सुदिप बस्नेतलाई पक्राउ गरी अनुसन्धान गरिएको र अन्य संलग्नको खोजी भइरहेको डिएसपी विरेन्द्र थापाले बताए ।
नयाँ शक्तिका कार्यकर्तालाई माओवादी केन्द्रका कार्यकर्ताले बीचबाटोमा गाडी रोकेर तोडफोड गर्नुका साथै कुटपिट गरेका थिए ।
कुटपिटबाट घाइते चार जनाको अवस्था भने अहिले समान्य छ । उक्त घटनाका विषयमा जिल्लाका सरोकारवाला बीच छलफल समेत भएको छ ।
Post a Comment