Latest Updates :

कतारमा दुर्घटना १ नेपाली सहित ३ को मृत्युु, एक नेपालीको हमाद अस्पतालमा उपचार हुँदै छ

SHARE THIS POST :
दिपक पुडासैनी, दोहा,


मंगलवार कतारको ओमसलालमा भएको दुर्घटनामा परेर १ नेपाली सहित ३ जनाको निधन भएको छ । दुर्घटनामा परेका १ नेपाली घाईतेको हमाद हस्पिटलमा उपचार भईरहेको छ ।

दोहा स्थीत नेपाली दूतावास श्रोतका अनुसार दुर्घटनामा परेर मृत्यु हुने नेपाली चिनन मल्लाह(२९ बर्षिय) रहेका छन् । उनको नेपालको ठेगाना खुलेको छैन । यसैगरी घाइते गंगाराम चौधरीको हमाद हस्पिटलमा उपचार भइरहेको छ । कतारमा एक भवन बनाउने क्रममा भएको दुर्घटनामा १ सय ५० भन्दा बढी कामदारको मृत्यु भएको र त्यसमध्ये बहुसंख्यक नेपाली रहेको हल्ला फैलिएको थियो ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger