म्यूजिक भिडियोमा ब्यापक चर्चा बटुलेका निर्देशक नितिन चन्दले निर्देशन गरेको फिल्म ‘जोनी जेन्टलम्यान’ अब भदौ ३० गतेबाट रिलिज हुने भएको छ ।
स्थानिय निकायको निर्वाचन र त्यसपछि कमजोर हुँदै गएको नेपाली फिल्मको व्यापारलाई मध्यनजर राख्दै फिल्मको प्रदर्शन मिति सारिएको हो ।
Post a Comment