प्रचण्डका छोरा प्रकाश दाहालले फेसबुकमा स्टाटस लेख्दै आज संसदमा सम्बोधन गर्ने उल्लेख गरेपनि राजीनामाको बारेमा केही उल्लेख गरेका छैनन् ।
पहिलो चरणको स्थानीय तहको चुनावपछि राजीनामा गर्ने गर्ने सहमती भएको हुनाले र आफूले चाँडै राजीनामा गर्ने प्रधानमन्त्री प्रचण्डले बताउँदै आएको हुनाले पनि आज राजीनामाको घोषणा हुन सक्ते बताइएको हो ।
Post a Comment