बाहुबलीमा मात्र ६ वर्ष विताएका प्रभासले अहिलेसम्म विवाह गरेका थिएनन्। खबर अनुसार उनलाई यहि बिचमा छ हजार बिहेको प्रस्ताब समेत आएको थियो । यसो त प्रभाषको नाम नायिका अनुष्का शेट्टीसँग पनि नजोडिएको होइन् ।
अन्तत: बाहुबलिका नायक प्रभाषको बिहेको टुंगो लाग्यो
एजेन्सी । बाहुबलीका नायक प्रभासको विवाहको टुंगो लागेको छ। भारतीय मिडियाका अनुसार उनको रासी सिमेन्टका चेयरम्यान भूपति राजाकी नातिनीसँग बिहे गर्न दुबै परिवार सहमत भएको बताइएको छ ।
बाहुबलीमा मात्र ६ वर्ष विताएका प्रभासले अहिलेसम्म विवाह गरेका थिएनन्। खबर अनुसार उनलाई यहि बिचमा छ हजार बिहेको प्रस्ताब समेत आएको थियो । यसो त प्रभाषको नाम नायिका अनुष्का शेट्टीसँग पनि नजोडिएको होइन् ।
बाहुबलीमा मात्र ६ वर्ष विताएका प्रभासले अहिलेसम्म विवाह गरेका थिएनन्। खबर अनुसार उनलाई यहि बिचमा छ हजार बिहेको प्रस्ताब समेत आएको थियो । यसो त प्रभाषको नाम नायिका अनुष्का शेट्टीसँग पनि नजोडिएको होइन् ।
Labels:
Entertainment
,
Featured
Post a Comment