Latest Updates :

कालीकोटबाट सुर्खेत आउँदै गरेको प्रहरीको गाडी सुर्खेतको वीरेन्द्रनगरमा दुर्घटना हुँदा १ जना प्रहरीको मृत्यु भएको छ ,२५ घाइते

SHARE THIS POST :

सुर्खेत, जेठ ९ । कालीकोटबाट सुर्खेत आउँदै गरेको प्रहरीको गाडी सुर्खेतको वीरेन्द्रनगरमा दुर्घटना हुँदा १ जना प्रहरीको मृत्यु भएको छ ।


२५ जना घाईते भएका छन् । मृत्यु हुनेमा रुकुम घर भएका प्रहरी जवान तारा चन्द छन् ।

आज विहान ना १ ग ४७६ नम्बरको मिनी जीप अनियन्त्रीत हुँदा सडकबाट करिब २ सय मिटर तल खसेको हो ।

दुर्घटनामा परी घाइते भएकाको वीरेन्द्रनगरको देउती अस्पताल र मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger