Latest Updates :

यस कारण लेख्न डराउछन् अभिनेता सलमान खान आफ्नो आत्मकथा

SHARE THIS POST :

 बलिउड अभिनेता सलमान खानले आफ्नो आत्मकथा कहिलै लेख्न चाहँदैनन्। यो कुरा उनी आफैले स्वीकार गरेका छन्।

आशा परेखाको एक आत्मकथा विमोचनका क्रममा उनले यो कुरा स्वीकार गरेका हुन्। उनले आत्मकथा लेख्ने सबै भन्दा कठिन काम भएका कारण यो काम आफूबाट नहुने बताएका हुन्।

आशाको पुस्तकमा उनका जीवनका व्यक्तिगत र व्यावसायिक दुवै पक्षलाई समेटेको हुनाले हरेकको जीवनका लागि पुस्तक प्रेरणादायी हुने उनले दाबी समेत गरे।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger