यो रेट सबै हलमा भने होइन । सुविधा सम्पन्न हलमा ‘बाहुबलि-२’ हेर्न चाहनेले प्रति टिकट २४ सय भारतीय रुपैँया खर्च गर्नुपर्ने भएको छ । फिल्मको रिलिज तिथी नजिकिँदै जाँदा टिकट बुकिङ सुरु भएको छ भने टिकट बुकिङ समेत धमाधम भएको भारतीय मिडियाले लेखेको छ ।
कटप्पाले आफ्नै राजालाई कसरि धोका दिए ? बाहुबलि-२ हेरेपछि दर्शक प्रष्ट हुनेछन् । यो फिल्म तमिल, तेलगु, हिन्दीलगायत अन्य भाषामा समेत निर्माण भएको छ ।
Post a Comment